नियम १८
अनुगमन समितिको बैठक
(१) अनुगमन समितिको बैठक वर्षको कम्तीमा एक पटक बस्नेछ।
(२) अनुगमन समितिको बैठक अनुगमन समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) अनुगमन समितिको बैठकमा आवश्यकता अनुसार विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ।
तर बैठकमा आमन्त्रित विशेषज्ञलाई मत दिने अधिकार हुने छैन।
(४) अनुगमन समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।